• Monday 5th of October 2026

छोरीबाट टाढिएपछि आलिया बनिन् ‘एञ्जाइटी’को शिकार


  • धनकुटा खबर
  • .

काठमाडौं । केही समयअघि आमा बनेकी चलचित्र अभिनेत्री आलिया भट्ट ‘एञ्जाइटी’सँग संघर्ष गरिरहेकी छिन् ।

सामाजिक सञ्जालमा सोधिएको प्रश्नको जवाफ दिँदै आलियाले छोरी राहाबाट टाढा हुँदा आफू चिन्तित ‘एञ्जाइटी’ महसुस गर्न थालेको बताएको समाचारमा जनाइएको छ ।

यसै क्रममा आलियाले राहालाई छोड्नु आफ्ना लागि सजिलो नभएको बताइन् । तर, बानी पर्न केही समय लाग्ने बताएकी थिइन् । कम्तिमा आफ्नो परिवारसँग छ भन्ने सोच्दा मात्रै उसको दोष कम हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖