• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन बालकुमारीमा अश्रुग्याँस प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

ईपिएस मार्फत कोरिया जान लागेकाहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका छन् । मन्त्री ज्वाला सुरक्षित छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖