• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अज्ञात समूहले रेलमा लगाए आगो, चार जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रुवाहक रेलमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चार माध्यमले बेनापोल एक्सप्रेस यात्रुवाहक रेलमा राति ९ बजे अज्ञात समूहले आगजनी गरेको जनाएका छन् ।स्थानीय समयअनुसार राजधानीको गोपीबाग क्षेत्रमा भएको आगलागी राति १०ः२० बजे नियन्त्रणमा आएको थियो ।

आगलाागीमा मृत्यु भएकाको तत्काल पहिचान हुन नसकेको ढाका महानगरीय प्रहरी उपायुक्त इकबाल हुसेनले पत्रकारलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖