• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रियसभा सदस्य निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौंं, पुस २२। राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ।

निर्वाचन आयोगका अनुसार पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएसँगै आज निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुन लागेको हो ।

आयोगले भोली पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय तोकेको छ । आगामी माघ ११ मा राष्ट्रिय सभा निर्वाचन हुँदैछ । निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुखहरुले मतदान गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖