• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँमा गाँजा मिसाई केकको व्यापार


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँमा लागु औषध गाँजा मिसाई केकको व्यापार हुने गरेको खुलासा भएको छ । सो कार्यक्रमा संलग्न एक जना पक्राउ परेसँगै यसबारे रहस्योद्घाटन भएको हो ।

लागु औषध नियन्त्रण ब्युरोले राजधानीको घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖