• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले नेपाल प्रहरीका १६ जना डिआइजीहरुको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले मंगलबार डीआईजीको सरुवा गरेको हो ।

सरुवामा सातवटै प्रदेश प्रहरी प्रमुख हेरफेर भएका छन् ।

सरुवा सूचीअनुसार कोशी प्रदेशमा चन्द्रकुवेर खापुगं, मधेस प्रदेशमा यज्ञविनोद पोखरेल, बागमतिमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖