• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भ्रष्टाचार मुद्दामा पूर्वडीआईडी शाहलाई ३ वर्ष कैद र साढे १६ लाखभन्दा बढी जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौँ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेश विक्रम शाहलाई ३ वर्ष कैद सजाय सुनाएको छ ।

यस्तै साढे १६ लाखभन्दा बढी जरिवानाको पनि फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖