• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

उपकुलपतिले राजीनामा नदिए घिसारेर निकाल्छु :मेयर हर्क साम्पांग


  • धनकुटा खबर
  • .

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन्।

सोमबार मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन्।

ताला लगाएपछि उनले भनेका छन्, बीपी अस्पतालको भिसी नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् !’

प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन्। उनीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖