• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अनेरास्ववियुको कर्णाली प्रदेश अध्यक्षमा ओली


  • धनकुटा खबर
  • .

सुर्खेत । नेकपा एमाले निकट अनेरास्ववियु कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट राजेश ओलीको नेतृत्वमा ४१ सदस्यीय कमिटी सर्वसम्मतका साथ निर्वाचित भएको छ ।

जस अनुसार उपाध्यक्षमा मनसुन दाहाल, सञ्जय योगी, विवश भारती निर्वाचित भएका छन् ।

यस्तै सचिवमा धर्म शाही, सह–सचिव प्रतिभा शाही, प्रकाश मल्ल, रोशन शाही निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा जगतजंग शाही र कार्यालय प्रमुख –सुबोध आचार्य निर्वाचित भएका छन् ।

अधिवेशन आइतबारबाट दैलेख सदरमुकाममा जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖