काठमाडौ । सहकारी ठगी प्रकरणमा नाम जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
आज दिउंसो पार्टी कार्यालयमा ४:३० बजे लामिछानेले पत्रकार सम्मेलन गर्ने बताएका छन् ।
संजालमा लेखेका छन् –
सम्पुर्ण गाली गलोजहरु सुरक्षीत राख्नु होला। कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ। पार्टी कार्यालयमा आज ४:३० बजे पत्रकार सम्मेलनमा प्रश्न सहित आउनु होला।

