• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

मधेसमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी


  • धनकुटा खबर
  • .

धनुषा । मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार आनन्द ढुंगाना र जसपाका पूजा चौधरी विजयी भएका हुन् ।

ढुंगानाले ७ हजार ३७० र चौध ७ हजार ९२३ मतसहित विजयी भएका हुन् । त्यस्तै एमालेका उम्मेदवारले २हजार ४८४ मत पाउँदा जनमत उम्मेदवारले १ मत पाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖