• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

सत्ता गठबन्धनलाई कोशीमा धक्का


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय सभा सदस्य चुनावमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएकाे छ ।

बिहीबार सम्पन्न चुनावमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजयी हुनुभएकाे हाे ।

गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै उहाँ विजयी हुनुभएकाे हाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖