• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

पल शाहले भुकम्प पीडितलाई बाडन ठिक्क पारेकाे ४६ वटा ज्याकेट बाटाेबाटै गायब


  • धनकुटा खबर
  • .

काठमाडौं, । जाजरकोटका भुकम्प पीडितका लागि बितरण गर्न लगिएको ज्याकेट हराएको छ । अभिनेता पल शाहका अनुसार जाजरकोटको छेडाबाट जुनीचाँदे आउने क्रममा सो ज्याकेट हराएको हो ।

‘हिजो राती जाजरकोट छेडाबाट जुनिचादे आउने बाटोमा निशुल्क बाड्न लगिएको राहतको ४६ पिसको ज्याकेटको बोरा गाडीबाट खसेको हुदाँ भेट्नु हुने महानुभावले खबर गरिदिनु होला,’ अभिनेता शाहले भनेको छन, ‘भेटाउनु हुने ब्यक्तिलाई रु १५ हजार पुरस्कार दिईनेछ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖