• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

दाँत फुल्दा कस्तो फल मिल्छ ?


  • धनकुटा खबर
  • .

दाँतको बीच भाग, छेउमा सेतो वा पहेँलो दाग देखिनुलाई दाँत फुलेको भनिन्छ । चिकित्सकका अनुसार शरीरमा फ्लोरोसिस कमी वा बढी भएमा दाँतमा दाग देखिने गर्दछ ।

त्यसैगरी हाइपोक्याल्सिफिकेसन र फ्लोराइडको कमी भएमा पनि दाँतमा दाग देखिने गर्छ । सानो उमेरमा औषधिको प्रयोग बढी गर्दा पछि दाँत फुल्ने समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन् ।

दाँत फुल्नुलाई ज्योतिषशास्त्रले के भन्छ ?
ज्योतिष शास्त्रअनुसार हाम्रो मुखको माथिल्लो तहका दाँत फुले भने आफू भन्दा माथिका जेठा परिवारका सदस्यलाई पिर्छ भनिएको छ । यस्तै, तल्लो तहका दाँत फुल्यो भने परिवारका आफूभन्दा कान्छा सदस्यलाई पिर्ने उल्लेख गरिएको ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖