• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाको कार्यवहाक सभापतिको जिम्मेवारी स्वर्णिमलाई


  • धनकुटा खबर
  • .

१३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कार्यवहाक सभापतिको जिम्मेवारी पाएका छन् ।

पार्टी सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहेन भएकोले उक्त अवधिका लागि कार्यवहाक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।

पार्टी वरीयतामा रविपछि अर्का उपसभापति डिपी अर्याल छन् । अर्याल पनि रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यबहाक सभापतिको जिम्मेवारी पाएका हुन् । सभापति लामिछाने आज र भोलि (आइतबार) भारतमा आयोजित कार्यक्रममा सहभागी हुने छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖