• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंका यी स्थानमा आज बिजुली काटिने


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ १६ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणका अनुसार नयाँ निर्माण गरिएका फिडरमा लोड स्थानान्तरण गर्ने कार्यको लागि विभिन्न स्थानमा मर्मत कार्य गर्न लागिएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।

लगनखेल वितरण केन्द्रबाट विद्युत् सेवा आपूर्ति हुने सातदोबाटो, हात्तिवन,रिङरोड,सेतिपाखा, खुमलटार,जेम्स स्कुल लगायतका एरियाहरूमा विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ।

मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖