• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

आजदेखि कार्यालय समय ५ बजेसम्म


  • धनकुटा खबर
  • .

काठमाडौं । आजबाट सरकारी कार्यालयहरू साँझ ५ बजेसम्म नै खुल्ने भएका छन् । सरकारले यसअघि कात्तिक १६ गतेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन गर्ने समय तय गरेको थियो ।

चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ ।

माघ १६ पछि भने कार्यालय समय १० देखि ५ बजेसम्म नै हुने गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖