• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई मोसो दल्‍ने ३ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। मोहन वैद्य निकट क्रान्तिकारी युवा संगठनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मोसो दलेका छन् ।

मंगलबार दिउँसो उपकुलपति कार्कीमाथि मोसो दलेका हुन् । प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएका कारण मोसो दलिएको संगठनका अध्यक्ष हरिस भट्टले बताए ।

मसो दल्‍ने संगठनका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सदिप सिर्पाली, निशान कटवाल र खेम थापा रहेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖