प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य बशन्तकुमार नेम्बाङ विरामी भएका छन् ।
पार्टिको ताप्लेजुङ जिल्ला इन्चार्ज समेत रहेका नेम्बाङ केहिवेर अघि ताप्लेजुङको फुङलिङ स्थित पाथिभरा गेष्ट हाउसमा खाना खान लाग्दा अचानक विरामी परेका हुन् ।