• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रेमिकासँग यौन सम्पर्क राख्न यौनवर्धक औषधी सेवन, अत्यधिक उत्तेजनाले गयो ज्यान


  • धनकुटा खबर
  • .

बोगोटा । नाइजेरियाका एक युवकले नयाँ प्रेमिकासँग यौन सम्पर्क राख्न यौनवर्धक औषधी सेवन गरेर लामो समयसम्म यौन सम्पर्क राख्दा उनको मृत्यु भएको छ।

सामसोन नाम गरेका ती अधबैँसेले आफ्नी नयाँ प्रेमिकासँग यौनसम्वन्ध राख्ने योजना सुनाएपछि उनका एक साथीले म्यानपावर नामक यौनवर्द्धक औषधि खान सुझाव दिएका थिए।

उक्त औषधी सेवन पछि प्रेमिकालाई प्रभावित पार्ने धुनमा उनले सो औषधि आवश्यकताभन्दा बढी सेवन गरेको कारण उनको मृत्यु भएको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। उक्त औषधी सेवन गरेका सामसोनको औषधि सेवनपछि उत्तेजित भएको लिङ्ग फेरि शान्त भएन।

सामसोनका साथी भन्छन्– ‘लामो समय यौनसम्वन्ध राख्दा राख्दै उसको निधन भयो। निरन्तरको कडापनका कारण उत्पन्न दवावले नै उसको मृत्यू भएको हुनुपर्छ।’

सामसोनले पहिलोपटक यस्तो औषधि सेवन गरेर सेक्स गरेको पनि उनका साथीहरूले बताएका छन्। ४० वर्ष उमेरका सामसोन तीन सन्तानका बाबु हुन्।

उनले मृत्युअघि अत्यधिक यौनवर्द्धक औषधि सेवन गरेर आफ्नी नयाँ प्रेमिकासँग यौनक्रिडा गरेको खुलेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖