• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

स्कटल्यान्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्‍यु


  • धनकुटा खबर
  • .

काठमाडौ । स्कटल्यान्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनी आँचल सुवेदी र शिक्षा सुवेदीको मृत्‍यु भएको छ ।

आँचल पेशाले इन्जीनियर र शिक्षा आइटी अध्ययन गरी क्यान अफसोरमा कार्यरत थिइन् । सुवेदी दिदीबहिनी डा. यज्ञ सुवेदीको छोरीहरु हुन् ।

डा. सुवेदी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक पनि हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖