• Friday 16th of October 2026

रास्वपा संसदीय दलको बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक जारी भएको छ ।

बैठक सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ । आगमी सोमबारदेखि हिँउदे अधिवेशन बोलाइएकोमा त्यसको तयारीका लागी छलफल हुने बताएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖