• Saturday 17th of October 2026

युवा महोत्सवबाट ओलीको उद्घोष : मिसन–८४ बाट यो गठबन्धनको चिरफार गर्छौं


  • धनकुटा खबर
  • .

काठमाडौं, २० माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देश र जनताको लागि कामै नलाग्ने भएको बताएका छन् ।

आज (शनिबार) काठमाडौंको टुँडिखेलमा सुरु भएको युवा महोत्सव–२०८० को उद्घाटन गर्दै ओलीले मिसन–८४ बाट अहिलेको गठबन्धनको चिरफार गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖