• Friday 16th of October 2026

धादिङका एमाले नेताहरू अधिवेशन स्थगित गरेर ओलीलाई भेट्न पुगे काठमाडौँ


  • धनकुटा खबर
  • .

काठमाडौँ । जिल्ला अधिवेशनको विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरूलाई काठमाडौँ बोलाएका छन् ।

अध्यक्ष ओलीले त्यहाँका नेताहरूसँग केन्द्रीय कार्यालय च्यासलमा छलफल गर्दैछन् ।

अध्यक्ष ओलीले नेताहरूलाई काठमाडौँ बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖