• Friday 16th of October 2026

नेपाल टेलिकमलाई एनसेलको शुभकामना


  • धनकुटा खबर
  • .

काठमाडौँ, माघ २२ गते । नेपाल टेलिकमलाई एनसेलले सफलताको शुभकामना दिएको छ ।

२० औँ वार्षिकोत्सवको अवसरमा एनसेलले शुभकामना दिएको छ ।

नेपाली दूरसञ्चार जगतमा नेपाल टेलिकमका साथ काँधमा काँध मिलाई करोडौँ आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पाएकोमा अत्यन्तै हर्षित भएको एनसेलले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖