• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ २७ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुन्द्राको विनियम दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैस रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ६८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर २७ रुपैयाँ ९५ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖