• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

फेला पर्‍यो १३ वर्षिया श्रेष्ठको कंकाल


  • धनकुटा खबर
  • .

काठमाडौं । दोलखामा मानव कंकाल फेला परेको छ ।

गौरिशंकर गाउँपालिका ७ मार्बुस्थित घटे खोलामा १३ वर्षीया आयुषा श्रेष्ठको कंकाल फेला परेको हो ।

मार्बुका रामकृष्ण श्रेष्ठको छोरी आयुषा सात महिना अगाडि वर्षाको समयमा हराएको प्रहरीले जनाएको छ ।

मृतकको परिवारले उक्त कंकाल पहिचान गरी बुझी लगेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖