• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बुद्ध एअरको विमान पोलमा ठोक्किएपछि


  • धनकुटा खबर
  • .

बुद्ध एअरको विमान विमानस्थलमा बिजुलीको पोलमा ठोक्किएको छ।

सोमबार अपरान्ह भैरहवाबाट काठमाडौं आइरहेको बुद्ध एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वेबाट पार्किङस्थल जाँदै गर्दा पखेटा पोलमा ठोक्किएको हो।

पखेटा पोलमा ठोकिदा पोल ढलेको र विमानमापनि सामान्य क्षति भएको विमानस्थल सुरक्षा स्रोतले बताएको छ।

अन्य कुनै क्षति नभएको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖