• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

विराटनगरमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला


  • धनकुटा खबर
  • .

मोरङ । विराटनगरमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु भेटिएको छ ।

विराटनगर महानगरपालिका–३ मा कालोटेपले बेरिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

शंकास्पद वस्तु फेला परेलगतै जिल्ला प्रहरी कार्यालय मोरङका टोलीले उक्त क्षेत्रमा पुगेको छ ।

शंकास्पद वस्तुको पहिचान र निस्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गरिसकेको प्रहरीले जनाएको छ ।

तर्साउने उद्देश्यले पनि शंकास्पद वस्तु राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖