• Saturday 17th of October 2026

ललिता निवास प्रकरणमा गच्छदारले पाए सफाइ


  • धनकुटा खबर
  • .

सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने चर्चित ललिता निवासमा सम्बन्धी मुद्दामा पूर्वमन्त्रीहरुले सफाई पाएका छन्।

पूर्वमन्त्रीहरु मुछिएको यो मुद्दामा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीले सफाई पाएका हुन्।

विशेषका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा, रितेन्द्र थापाको इजलासले बिहिबार फैसला सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यातसहित, पूर्वसचिव, कर्मचारी, विचौलिया भ्रष्टाचारी ठहर भएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖