• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

जनक शिक्षाले माग्यो नवौँदेखि पाँचौं तहसम्म दरखास्त


  • धनकुटा खबर
  • .

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।

नवौँदेखि पाँचौं तहसम्मका रिक्त पदमा आवेदन मागिएको छ ।

लिमिटेडमा रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖