• Saturday 17th of October 2026

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौँ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖