• Saturday 17th of October 2026

४ वर्षीया बालिका बलात्कृत, आरोपी प्रहरी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–९ मा ४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । छिमेकका १४ वर्षे बालकले उनलाई बलात्कार गरेको बताइएको छ । शुक्रबार साँझ ६ बजेतिर घटना भएको प्रहरीले जनाएको छ ।

घटनापछि शुक्रबार नै प्रहरीले आरोपी बालकलाई नियन्त्रणमा लिएको छ । ‘घटना भएको प्रारम्भिक सूचना छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर वलीले भने थप अनुसन्धान भइरहेको छ ।’ पीडित बालिकाको बुटवल प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖