• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

महाकाली नदी किनारमा महिलाको शव फेला


  • धनकुटा खबर
  • .

दार्चुलाको महाकाली नदी किनारमा एक जना महिला मृत फेला परेकी छन्।

प्रहरीका अनुसार महाकाली नगरपालिका वडा नम्बर ८ असिगडास्थित महाकाली नदी किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला शनिबार साँझ फेला परेको हो।

मृतक महिलाको पहिचान हुन सकेको छैन।

यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖