• Saturday 17th of October 2026

मन्त्रिपरिषद्का पछिल्ला २५ निर्णयहरु


  • धनकुटा खबर
  • .

काठमाडौ । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक भएको छ ।

मन्त्रिपरिषद् बैठकले अपर अरुण हाईड्रो इलेक्ट्रिक लिमिटेडलाई शंखुवासभा लिल्लास्थित भोटखोला गाउँपालिकामा रहेको राष्ट्रिय वन र संरक्षित वनको २१.२६७ जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले आयल निगम र दूरसञ्चार प्राधिकरणमा प्रमुख नियुक्त गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖