• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकामा मिल्टन आँधीका कारण चार जनाको मृत्यु


  • धनकुटा खबर
  • .

फ्लोरिडा । यतिबेला अमेरिका अर्को आँधीको चपेटामा आएको छ ।

मिल्टन आँधीका कारण फ्लोरिडा राज्यमा ३० लाखभन्दा धेरै घर र व्यवसाय बिजुली बत्ती विहीन बस्न बाध्य भएका छन् ।

राज्यको सेन्ट लुइसमा आँधीका कारण चार जनाको मृत्यु भएको छ । सेन्ट पिटर्सबर्गमा खानेपानीको आपूर्ति ठप्प भएको छ ।

आँधीको वितण्डाका कारण अधिकारीहरूले पानीको आपूर्ति बन्द गरेका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖