• Sunday 4th of October 2026

सन्दिप र निशाले ल्याए माओवादी गित: यो देश बनाउने माओवादीले हो !


  • धनकुटा खबर
  • .

बिगत एक दशक भन्दा बढी समय गित संगीतमा जीवन बेतित गरिसकेका गायक,सर्जक तथा संगीतकार सन्दिप स्याम्चेन तामाङ र म्हेन्दोमाया गायिका निशा लामाले माओवादी गित ल्याएका छन।

पछिल्लो समय छुट्टाछुट्टै गित संगीत बजारमा ल्याउने क्रममा नेकपा माओवादी केन्द्र निकटको गित “हाम्रो देश,राम्रो देश कल्ले बनाउने,माओवादीले हो प्रचण्डले हो” भन्ने गित ल्याएका हुन।

जसमा आवाज सन्दिप स्याम्चेन तामाङ र म्हेन्दोमाया गायिका निशा लामाको रहेको छ। जस्को शब्द स्वयम् स्याम्चेन आफैका हुन भने संगीत जि पुन मगरले भरेका छन।

संगीत संयोजन चर्चित संगीतकार एवम एरेन्जर राजु खड्काले गरेका हुन,दिका गुरुङको मिक्सिङ,दिपक बि सि को रेकर्डिङमा रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖