• Wednesday 7th of October 2026

इजरायल जाने जहाजले २५० जना लिएर फर्कने


  • धनकुटा खबर
  • .

काठमाडौँ । आज राति इजरायल जाने नेपाल एयरलाइन्सको जहाजले २५० जना लिएर नेपाल फर्कने भएको छ।

परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले इजरायल जाने विमान २५० क्षमता भएको जानकारी दिइन्।

उनले इजरायलमा रहेका नेपालीमध्ये २८८ जना स्वेश फर्किन इच्छुक रहेको पनि बताइन्।

उनले भनिन्, ‘२८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक हुनुहुन्छ। २५० जना बोक्ने जहाज आज जाँदैछ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖