• Monday 5th of October 2026

विश्वकप फुटबल छनोट :नेपालविरुद्ध लाओसलाई अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वकप छनोटमा नेपाल र लाओसको खेल अहिले भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा चलिरहेको पहिलो हाफमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता लिएको छ । ३३औं मिनेटमा लाओसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका हुन् ।

नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।

यस खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४-४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖