• Wednesday 7th of October 2026

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई दशैंको टिका लगाइदिने


  • धनकुटा खबर
  • .

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् ।

शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो ।

आगामी कार्तिक ७ गते विजयादशमी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖