• Thursday 8th of October 2026

प्रहरीमा इन्स्पेक्टर देखि असई पदसम्म १२८ जनाका लागि जागिर खुल्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ, कात्तिक १७ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षक देखि प्राविधिक प्रहरी सहायक निरीक्षक सम्मको पदमा जागिर खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖