• Tuesday 6th of October 2026

करण केसीले एकै ओभरमा लिए ओमानका दुई विकेट , खेल रोमाञ्चक मोडमा


  • धनकुटा खबर
  • .

काठमाडौं । टि–२० विश्वकप छनोट फाइनल रोमाञ्चक बनेको छ । करण केसीले एकै ओभरमा ओमानका दुई विकेट लिएका छन् ।
विवेक यादवको उत्कृष्ट क्याचमा मेहरान खान आउट भए ।

उनले १८ ‌‌‌‍औ‌ं ओभरको तेस्रो र चौंथो बलमा करणलाई छक्का र चौका हानेका थिए ।

ओभरको पहिलो बलमा करणले निसम खुशीलाई विवेककै हातबाट आउट गराएका थिए । खुशीको क्याच पनि विवेकले नै लिएका थिए । दुई विकेटका बाबजुद यो ओभर ओमानका लागि फाइदाजनक बनेको छ । करणले यो ओभरमा १८ रन खर्चिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖