• Friday 9th of October 2026

निर्माणाधीन सुरुङ भत्किंदा ३६ मजदुर फसे


  • धनकुटा खबर
  • .

भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तिमा ३६ जना मजदुर फसेका छन् ।

उनीहरुको उद्धारको प्रयास भइरहेको छ ।

सबैलाई सुरक्षित रुपमा उद्दार गर्ने प्रयास भइरहेको उत्तरकाशीका एसपी अर्पण यदुवंशीले समाचार एजेन्सी पीटीआईलाई बताउका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖