• Wednesday 7th of October 2026

आठौँ विकेट पनि गुमायो नेपालले


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले लगातार आफ्नो आठौँ विकेट गुमाएको छ ।

आठौँ विकेटका रुपमा संगिता राई आउट भएकी हुन् । उनी चार रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किइन् । उनको विकेट तान्जनियाकी बलर सोफिया जेरोमले लिएकी हुन् ।

१२औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ५५ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖