• Wednesday 7th of October 2026

विश्वकप क्रिकेट सेमिफाइनल : भारतले टस जितेर ब्याटिङ राेज्याे


  • धनकुटा खबर
  • .

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलमा न्युजिल्यान्डसँगकाे खेलमा भारतले टस जितेकाे छ ।

मुम्बईकाे वानखेडे स्टेडियममा भारतका कप्तान राेहित शर्माले टस जितेर ब्याटिङ राेजेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖