• Friday 9th of October 2026

युवक बेपत्ता


  • धनकुटा खबर
  • .

धनगढी । डोटीका एक युवक धनगढीबाट सम्पर्क विहीन भएका छन् ।

डोटीको जोरायल गाउँपालिका वडा नम्बर ५ गडसेरा घर भए।र धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरा डेरा गरि बस्ने खेमबहादुर बिष्टका १९ वर्षीय छोरा राजेश बिष्ट सोमवारदेखि सम्पर्क विहीन भएका हुन् ।

२७ गते सोमवार साँझ ८ बजे मनेहरा चौकबाट सम्पर्क विहिन भएको राजेशका ठुल्बुवा डबलबहादुर बिष्टले जानकारी दिए ।

कसैले देखे वा भेटेमा नजिकैको प्रहरी चौकी तथा खेमबहादुर बिष्ट (बुवा) ९८६८४२४१०५, डबलबहादुर बिष्ट ९ठुल्बुवा० ९८४१७४५७८० मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖