• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पूर्वराजा झापामा, पृथ्वी नारायण शाहको सालिक अनावरणपछि शक्ति प्रदर्शन


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापामा छन् । उनले त्यहाँ बिर्तामोड १ मा रहेको इकम कलेजको प्राङ्गणमा निर्माण भएको पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

आज नै राजावादीहरूले शक्ति प्रदर्शन गर्ने तयारी समेत गरेका छन् ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि त्यहाँ खटिएका छन् ।आजको कार्यक्रममा ८ हजार मोटरसाइकल र्‍याली निकालिने उनीहरूको दाबी छ । पूर्वराजा शुक्रवार नै झापा पुगेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖