• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एक होटलमा विवाह समारोहमा सहभागी भएका पत्रकार महेन्द्र पाण्डेको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ । बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका थिए ।

विवाह समारोहमा बमिट भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् । पाण्डे रिपोर्ट नेपाल अनलाइनका सम्पादक एवम् गुल्मी नेपाल विद्यार्थी संघका पूर्वसभापति थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖