• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भैसेपाटीको मन्त्री क्वार्टरमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ ।

प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो ।

त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ ।

आगो नियन्त्रणमा लिइसकेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖