• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चैतसम्म यो संविधान खारेज हुनसक्छ !


  • धनकुटा खबर
  • .

काठमाडौं,३ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले वर्तमान संविधान परिवर्तन हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

मंगलबार बाट सुरु भएको नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा बोल्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका भण्डारीले आफूले पाएको सूचना सहति भएमा चैतसम्म व्यवस्था परिवर्तन हुनसक्ने बताएका हुन् ।

‘मैले शेरबहादुर दाईलाई भनेको छु । यदि मैले पाएको सूचना गलत छैन भने चैतसम्म यो सविधान खारेज हुन सक्छ’, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖